प्रधानमन्त्री ओलीले गराए तेस्रो पटक डायलसिस

341
0
Share:

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ । प्रधानमन्त्री ओलीको आज ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचार पश्चात आज (शनिबार) नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ अस्पतालले जारि गरेको विज्ञप्ति:

कमेन्ट गर्नुहोस्
Share: