यस्ता छन् सागमा हुने विभिन्न खेलका मस्कट

Share:

पोखरा। नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २६ खेलको मस्कट तयार भएको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलको मस्कट तयार गरेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद(साग) आगामी मङ्सिर १५ देखि २४ सम्म काठमाण्डौ, पोखरा र जनकपुरमा हुँदै छ । सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नेछिन् ।

हेर्नुहोस यस्ता छन् मस्कट:

 

 

कमेन्ट गर्नुहोस्
Share: