
पोखरा । कास्की २ मा मतदान सम्पन्न भएको छ । आज भएको उपनिर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
यसैबीच पोखरा महानगरपालिका १६ स्थित शान्ती दिप मावी मतदान केन्द्रमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । थप विवरण आउन बाँकी छ।
कमेन्ट गर्नुहोस्
