नेपालकी काजलले जितिन् तेक्वान्दोमा स्वर्ण

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी काजल श्रेष्ठले स्वर्ण जितेकी छिन् । महिला ४६ केजीको गेरुगीमा काजलले स्वर्ण जितेकी हुन् । काजलले पाकिस्तानकी सायद जादीलाई पराजित गरिन् ।

कमेन्ट गर्नुहोस्
Share: