
काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत नेपाली महिला भलिबल टोली भारतसंग खेलिरहेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा नेपाल र भारत बिचको खेल चलिरहेको हो। आज नेपाल र भारत एक अर्कालाई हराउंदै साग भलिबलमा स्वर्ण जित्न चाहन्छन् ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।
कमेन्ट गर्नुहोस्
