
पोखरा । नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजिनामा दिएका छन् ।
सागको फाइनलमा भारतसँग पराजित भएपछि उनले राजिनामा दिएका हुन् । उनले नैतिकताको आधारमा राजिनामा दिएको स्पष्ट पारेका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल सोमबार भारतसँग २-० ले पराजित भएको हो ।
File Photo
कमेन्ट गर्नुहोस्
