गाउँपालिका कार्यालयमा बम विस्फोट

447
0
Share:

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।

गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराइएको हो। विस्फोटबाट झंयाल, ढोकामा क्षति पुगेको सिरहा प्रहरीले जनाएको छ।

घटनामा संग्लन भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा राति नै प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: