
पोखरा । म्याग्दीमा एक पुरुषको शव फेला परेको छ। म्याग्दीको मालिका गाउँपालिका-५ का ४५ वर्षीय दुर्गा राम राना सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका हुन्।
मंगला गाउँपालिका-२ हिडी स्थित शिद्व शान्ती माध्यामिक विद्यालयको चमेना गृहमा उनी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
घटनाको बिषयमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
