इरानमा १८० यात्रु सवार जहाज दुर्घटना

Share:

काठमाडौं । इरानको तेहरान युक्रेनी जहाज दुर्घटनाग्रस्त भएको छ ।

बोइङ ७३७ जहाज बुधबार बिहान इरानको राजधानी तेहरान एयरपोर्ट नजिकै जमिन छोड्दा साथ दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जहाजमा १८० यात्रु र १२ जना चालक दलका सदस्य सवार रहेका थिए ।

यसबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: