
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको छ। आजको खेल नेपालका लागि ऐतिहासिक रहेको छ। नेपालले एकदिवसीय मान्यता पाएको साढे दुई वर्ष पछि घरेलु भूमिमा खेलिरहेको छ।
हेर्नुहोस लाइभ :
https://www.youtube.com/watch?v=jW93OHMT9HM
कमेन्ट गर्नुहोस्
