कति छ आज सुनको मूल्य ?

Share:

काठमाण्डाै – बिहीबार सुनचाँदीको भाउमा घटबढ भएको छैन ।

सुन बिहीबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार ताेलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीकाे मूल्यमा पनि बिहीबार घटबढ भएकाे छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: