
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। लामो समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित उपाध्यायको शुक्रबार बिहान चीतवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
रूपन्देहीका उपाध्याय कांग्रेसका पुराना नेता हुन् ।
कमेन्ट गर्नुहोस्
