कांग्रेसले भिडियो बनाएरै गर्यो सरकारको समीक्षा, हेर्नुहोस भिडियो

602
0
Share:

काठमाडौँ । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष अवधिको समीक्षा तीन मिनेटमै गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियोमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धिबारे संसदमा लामै फेहरिस्त सुनाएको चर्चा गर्दै उनले भिडियोमा नेकपाको चुनावी घोषणापत्रमा उल्लेखित दुई वर्षे योजना कति पूरा भए भन्नेबारे लेखाजोखा गरेका छन् ।

हेर्नुहोस भिडियो:

कमेन्ट गर्नुहोस्
Share: