आज धेरैजसो ठाउँको मौसम सफा रहने

625
0
Share:

काठमाडौं । आज (आइतबार) देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: