
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश नम्बर २ को नाम ‘मधेस प्रदेश’ नराखेकोमो चरम असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले नेपालको संविधानले नै ‘मधेसी पहिचान’ स्वीकार गरिसकेको अवस्थामा प्रदेश २ को नाम मधेस प्रदेश किन हुन सक्दैन भनेर प्रश्न गरेका छन् ।
यस्तो छ उनले गरेको ट्विट:
जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता?हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं?कुछ तो शरम करो यारो!
— Baburam Bhattarai (@brb1954) March 18, 2020
