
काठमाडौं । शुक्रबार बिहान काठमाडौं आसपास भूकम्पको धक्का महसुस गरिएको छ । चीनको तिब्बत केन्द्रविन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो ।
तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसको क्षति बारेमा भने अहिले सम्म आएको छैन ।
कमेन्ट गर्नुहोस्
