
काठमाडौँ – कोरोना भाइरसको सम्भावित जोखिमको खतराका कारण राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो ।
यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
