तनहुँमा करेन्ट लागेर एक को मृत्यु

Share:

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नासिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार करिब साढे एक बजे स्थिानिय वर्ष ३५ का गोबिन्द आलेको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थिानिय दुर्गा बहादुर नेपालीको घरमा मिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागी गण्डकी अस्पताल पोखरा ल्याएकोमा दिउँसो डाक्टरले मृत घोषणा गरेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: