
काठमाडौं । भारतमा कोरोना (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २० हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार भारतमा २० हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।
यस्तै मृतकको संख्या ६ सय ४५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तीन हजार आठ सय ६९ जना भने उपचारपछि निको भएका छन् ।
कमेन्ट गर्नुहोस्
