बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

Share:

काडमाडौं । बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको आज कहीबेर अघि निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।

१९७३ मा बबी फिल्मबाट फिल्मी करियरको शुरुवात गरेका कपुरले ४ सय भन्दा बढी फिल्ममा काम गरेका थिए।

भारतीय फिल्म उद्योगले हिजो मात्रै अर्का अभिनेता इरफान खानलाई गुमाएको थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: