स्याङ्जामा प्रतिक्षालयबाट लडेर एकको मृत्यु

Share:

स्याङ्जा । स्याङ्जामा प्रतिक्षालयबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।

आज विहान करिब ९ बजे वालिङ नगरपालिका–१४ राउतडाँडा स्थित प्रतिक्षालयबाट लडेर सोही ठाउँ निवासी ५१ वर्षीय मुक्त बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी लडेर अंन्दाजी १०० मिटर तल पुगेका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: