डा. डीआरको गिनिज रेकर्ड गीत सार्वजनिक

Share:

काठमाडौँ । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको बुक अफ वल्र्ड रेकर्ड प्राप्त गर्न सफल गीत ‘मायाको सागरमा’ सार्वजनिक भएको छ । लिरिकल भिडियो सहित गीत डीआर म्युजिक क्रिएसनले बाहिर ल्याएको हो ।

गीतकार उपाध्यायले यहि गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेर गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेका थिए ।

यो पनि पढ्नुहोस् :

डा. डि आर उपाध्यायले गिनिज अफ वर्ल्डमा किर्तिमानी कायम गरे

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’, डा.डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ ।

सबै वर्ग, पेशा र समुदायका लागि उपयुक्त गति लेदै आएका डा. डीआरले गीतसंगीतबाटै १५ विश्व रकेर्ड राखेका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
Share: