पेट्रोलियम पदार्थको बढ्यो मूल्य

486
0
Share:

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले शनिबार १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।

मूल्यवृद्धि सँगसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ९० रूपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ।

कमेन्ट गर्नुहोस्
Share: