नवलपुमा थप तीन जनामा कोरोना पुष्टि

Share:

नवलपुर । नवलपुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार नवलपुरका एक महिला र दुई पुरुष गरी ३ जनामा कोरोना दखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएका परिक्षणमा नवलपुर कावासोती– ३ की ३९ वर्षीया महिला, गैंडाकोट–१३ का ३५ वर्षीय पुरुष र देवचुली–२ का ६६ वर्षीय पुषमा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार उनीहरु सबै कन्याट्क ट्रेसिङमा परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ७६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: