सुनचाँदीको मूल्य बढ्यो

Share:

पोखरा । आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेर ९४ हजार २०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ।

कमेन्ट गर्नुहोस्
Share: