
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख नाघेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ४३ हजार ८६४ पुगेको छ ।
यस्तै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ९६ हजार ८७६ पुगेको छ ।
हालसम्म २ करोड ९१ लाख २३ हजारभन्दा बढी निको भएका छन् ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८१ लाख ५० हजार पुगेको छ ।
कमेन्ट गर्नुहोस्
