
काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख १ सय ९३ पुगेको छ ।
यस्तै विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६३ लाख पुगेको छ भने ३ करोड ३४ लाख निको भएका छन् ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा ९४ लाख २ हजारभन्दा धेरै संक्रमित छन् भने २ लाख ३६ हजारको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्
