यस्तो छ आज देशभरको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशको पहाडी भूभागमा शुक्रबारको मौमिमा आंशिक बदली रहने छ । अन्य भूभागमा भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन्।

शुक्रबार राति पनि पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: