बाग्लुङ एक महिला सुतेकै ठाँउमा मृत फेला

Share:

बाग्लुङ। बाग्लुङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

बाग्लुङ ढोरपाटन नगरपालिका–५ लाकुरीबोट निवासी ५८ वर्षीया तर्सना कामी शनिबार राति आफ्नै घर बाहिर पिढीमा सुतेको स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान अबेर सम्म पनि नउठेपछी उनका पतिले उठाउन खोज्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: