
पोखरा । गण्डकी प्रदेशमा थप ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान प्रदेशका ७ वटा जिल्लाका ९५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ४९ जना, गोरखाका १८जना, नवलपुरका १२ जना, तनहुँका १० जना, स्याङ्जा, लमजुङ र पर्वतका २/२ जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ४२, ५४, ४५, ५५, २३, २७, २३, ४६, ४९, २३, ३४, १४ र ३७ वर्षीय पुरुष तथा २२, ३०, ११, ४५, ३०, ३३, १३, ३८ र ५१ वर्षीया महिला, वडा नं. ३ की ३९ वर्षीया महिला, वडा नं.४ का ३१ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला, वडा नं.६ का ४० र ६६ वर्षीया महिला, वडा नं.९ का ५३ वर्षीय पुरुष, वडा नं.११ की ८३ वर्षीया महिला, वडा नं.१२ का ६८ वर्षीय पुरुष, वडा नं.१३ की ७८ वर्षीया महिला, वडा नं.१४ की २२ वर्षीया महिला, वडा नं.१५ का ५४ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.१६ का ६६ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं.१७ का ५६ र ६३ वर्षीय पुरुष, वडा नं.१९ का ४० वर्षीय पुरुष, वडा नं.२९ की ५२ वर्षीया महिला, वडा नखुलेका ३६ वर्षीया महिला, रुपा गाउँपालिकाका ५०, ६८, २७, ६५ र ७५ वर्षीय पुरुष तथा ३६, ३१ र ६३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै गोरखाको गोरखा नगरपालिकाका ३५, २९, ६०, ४५, ३७ र ४६ वर्षीय पुरुष तथा ५२, ११ र ४५ वर्षीया महिला, आरुघाट वडा नं.८ का ४०, ३४, २९, ४१ र ४० वर्षीय पुरुष, सिरानचोक वडा नं.१ का ४६ वर्षीय पुरुष, भिमसेन थापा गाउँपालिकाका २९ वर्षीय पुरुष तथा २४ र २९ वर्षीया महिला, नवलपुरको कावासोती वडा नं.१६ का २८ वर्षीय पुरुष तथा ४६ वर्षीया महिला, मध्यविन्दु वडा नं.५ की २५ वर्षीया महिला, वडा नं.७ का ३८ वर्षीय पुरुष, हुप्सेकोट वडा नं.४ की ७० वर्षीया महिला, देवचुलीका ४९, ३७ र ५५ वर्षीय पुरुष तथा १०, ४३, २१ र ३७ वर्षीया महिला, तनहुँको म्याग्दे वडा नं.३ की ४७ वर्षीया महिला, आँबुखैरेनी वडा नं.३ का ५५ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.३ का ५४ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.४ का ३२ वर्षीय पुरुष, वडा नं.५ का ७६ वर्षीय पुरुष, वडा नं.६ का ५५ वर्षीय पुरुष, वडा नं.७ की ५० वर्षीया महिला, वडा नं.८ की ३५ वर्षीया महिला, व्यास वडा नं.३ का २८ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार वडा नं.२ का ६१ वर्षीय पुरुष, वडा नं.११ का ३३ वर्षीय पुरुष, लमजुङको बेशीसहरका ४९ र ५० वर्षीया महिला एवं पर्वतको कुश्मा वडा नं.१६ का ७८ वर्षीय पुरुष तथा ४२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९५७ पुगेको छ ।
