
गोरखा । गोरखामा गाई काटेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मंगलबार बिहान १०ः३० बजे गोरखा नगरपालिका १ ताप्लेका ४६ वर्षीय सोमबहादुर नेपालीलाई गाई काटी रहेको अवस्थामा प्रहरीले ताप्ले सामुदायिक वनबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
