
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
आइतबार विहान झण्डै एक घण्टा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा उनले यो सिफारिस गरेका हुन् ।
उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
यसअघि शनिबार (हिजो) प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
कमेन्ट गर्नुहोस्
