आज सुनचाँदीको मूल्य कति छ ?

Share:

पोखरा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन तोलाको ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: