राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

Share:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: