
पोखरा । पोखरामा बिहीबार (आज) एक पुरुष मृत फेला परेका छन् ।
पोखरा–१३ दुई कुलाको मुहान स्थित नहरको जालिमा हालसम्म नाम, थर र वतन नखुलेको अंन्दाजी वर्ष ३५को पुरुष मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
कमेन्ट गर्नुहोस्
