कति छ आज सुनचाँदीको मूल्य ?

Share:

पोखरा । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर छ ।

सोमबार सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: