
पर्वत । पर्वतमा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर ऐंसेलुचौरस्थित ठूलिपोखरी आर्थर कच्ची सडकखण्डमा हालसम्म नाम, थर र वतन नखुलेको अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान सुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
