
बागलुङ । बागलुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार दिउँसो १२ः५० बजे बागलुङ नगरपालिका–१० भकुण्डे स्थित दह सामुदायिक बनको खोल्सामा स्थानिय ४० वर्षीय फारम बहादुर मृत फेला परेका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उनी फागुन ८ गते घरबाट हराएकोमा आज मृत फेला परेका हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
