सुनचाँदीको मुल्य कति पुग्यो?

Share:

पोखरा । नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेको छ ।

आज छापावाला सुन ८७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार ७५० रहेको छ ।

यसैगरी, आज चाँदी भने आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: