नवलपरासी पूर्वमा एक पुरुष मृत फेला

Share:

नवलपुर । नवलपरासी पूर्वमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार बिहान ७ बजे विनयी त्रिवेणी गाउँपालिका–४ पिडरी स्थित भित्री सडक खण्डको दायाँ साईडमा जिल्ला बारा बिसरामपुर गाउँपालिका–५ इतियाही बस्ने वर्ष अन्दाजी ३५ को मनोज कुशवाहमृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: