
गोरखा । गोरखामा जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।
बुधबार राति अन्दाजी ९ बजे गोरखा आरुघाट–७ सात दोबाटो स्थित सालघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर स्थानीय ७२ वर्षीय मोहन फेवाली मगरको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
