लमजुङमा एक बालक मृत फेला

Share:

लमजुङ । लमजुङमा एक बालक मृत फेला परेका छन् ।

बुधबार साँझ ७ बजे दुधपोखरी गाउँपालिका–३ फुलनगिरि बस्ने सिताराम गुरुङको छोरा वर्ष ७ को बिजन गुरुङ चाम बोटे खोलामा मृत फेला परेका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: