
पोखरा । नेपाली बजारमा सोमबार (आज) सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।
आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो भने आज पनि त्यही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।
यसैगरी, आज प्रतितोला चाँदीको मूल्य १३ सय १० रहेको छ । यसअघि आइतबार पनि चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
