
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबै क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ ।
कोरोना (कोभिड–१९) सङ्क्रमणलाई मध्यनजर गर्दै क्यानले शुक्रबार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि सबै क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।
कमेन्ट गर्नुहोस्

