
कास्की : नेदरल्याण्ड्सले पनि राष्ट्रिय टिम घोषणा गरेको छ। प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन्।
टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच अटाएनन्। राइजिङ स्टार जाभी सिमोन्सले भने टिममा समावेश छन्। समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा सेनेगलसँग खेल्दै विश्वकप सुरुवात गर्ने छ।
कमेन्ट गर्नुहोस्
