काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई १–० गाेल अन्तरले पराजित गरेको छ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको ८३औं मिनेटमा अन्जनले गरेकाे एक मात्र गाेन नै खेलमा निर्णायक भएकाे थियाे।