
काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मुख्य नेताहरूले मतदात गर्न थालेका छन्।
हेबिवेट उम्मेदवारहरूको चर्को प्रतिस्पर्धाका कारण चर्चामा रहेको काठमाडौं निर्वाचन क्षेत्र नं १ का उम्मेदवार पुकार बमले गुह्येश्वरी मावि मतदान केन्द्र थापाथलीबाट मतदान गरेका छन्।
कमेन्ट गर्नुहोस्
