
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुम पश्चिममा उम्मेदवार हुन्।
कमेन्ट गर्नुहोस्
