काठमाडौं २ सोभिताको अग्रता पछिपछि फुयाल

Share:

काठमाडौं :  काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोभिता गौतमले (घण्टी चुनाव चिह्न) अग्र स्थानमै कायम गरेकी छिन्।

नेकपा एमालेका मणिराम फुयालले ३ हजार ७ सय ९७ मत ल्याउँदा  गौतमले ५ हजार ३ सय ३२ मत ल्याएकी छिन्।  

राष्ट्रिय प्रजातन्त्र पाटीकी कुन्ती देवी पोख्रेलले ले ३ हजार ७ सय ६९ त्यस्तै गरी गठबन्धनकी उमेद्वार अन्सारी घर्तीले २ हजार ८ सय १६ मत ल्याएकी छिन्।

कमेन्ट गर्नुहोस्
Share: