राप्रपाले काठमाडौंबाट खाता खोल्यो

Share:

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन्।

केसीले ६ हजार ५९८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत प्राप्त गरेका छन्। 

कमेन्ट गर्नुहोस्
Share: